Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले जतिसुकै दबाब भएपनि राजीनामा नदिने बताएपछि सर्वोच्च अदालतका १५ न्यायाधीश छुट्टै छलफलमा जुटेका छन् । मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बरु विवादमा तानिएका सबैले राजीनामा दिए आफू त्यसका लागि तयार रहेको बताएपछि न्यायाधीशहरु फेरि छलफलमा जुटेका हुन् । वरिष्ठतम न्यायाधीश दीपक कार्कीको कक्षमा…