समाचार « Khabarhub

वागमती प्रदेश र प्रदेश १ मा मेघगर्जनसहित वर्षा, काठमाडौँको वायु प्रदूषण घट्दै

काठमाडौँ – काठमाडौँ उपत्यकासहित वागमती प्रदेश र प्रदेश– १ मा मेघ गर्जनसहित वर्षा भएको छ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीका कारण वागमती प्रदेश र प्रदेश १ मा मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका…