Live on
Your Voice, Your Power
सर्लाही– जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत दशजना उम्मेदवारको नाम सिफारिस गरेको छ। सर्लाहीको चारवटा निर्वाचन क्षेत्रलाई समेटेर प्रत्यक्षतर्फ कुल दशजना उम्मेदवारको नाम सिफारिस भएको हो । जसपा नेपाल सर्लाही जिल्ला समितिले निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधीर कुमार यादवलाई उम्मेदवार चयन गरेको छ। सर्लाहीको…