Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले सांसद लालवावु पण्डितले सरकारले संसदलाई काम गर्न नदिएको भनेर गलत प्रचार गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विषेश समय लिएर बोल्दै सांसद पण्डितले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएपनि कुनै पनि विधेयक पारित हुन नसकेको तर त्यसको अपजश सरकारलाई दिन नहुने बताए । ‘अहिले संसदभित्र ६५ वटा विधेयकहरु रहेका छन् । कतियप…