समाचार « Khabarhub

उपमेयर कप महिला लिग छनोट आजदेखि सुरू

काठमाडौँ - उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता आज (बिहीबार) बाट सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गरेको प्रतियोगिताको दोस्रो संस्करण एन्फा कम्प्लेक्स सातदोबाटो भएको हो । पहिलो दिन तीन खेल आयोजना हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ…