Live on
Your Voice, Your Power
काठमाडौँ— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् । ३२औँ जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मङ्गलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, संविधानसभाको निर्वाचन २०७० सालमा…