समाचार Archives | Page 7074 of 8522 | Khabarhub Khabarhub

कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)

काठमाडौं– नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएका मध्ये ५६५ महिला र ९१२ पुरुष छन्। मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा ४, झापामा २२, ताप्लेजुङमा…