Live on
Your Voice, Your Power
रुपन्देही – बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बैंक ग्यारेन्टीमार्फात उनले अदालतमा धरौटी बुझाएको बताइएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । लामिछाने यसअघि…