समाचार Archives | Page 7085 of 8249 | Khabarhub Khabarhub

आजको मौसम : पाँच वटा प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं-  जल तथा मौसम विज्ञान विभागले आज पनि मुलुकका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले प्रदेश १, २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकीका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ । अन्य भू-भागको मौसममा आंशिक बदली रहेको छ। आगामी २४ घण्टामा प्रदेश १, २, बागमती, गण्डकी…