Live on
Your Voice, Your Power
मोरङ- नोबेल अस्पताल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ । इलामकी एक वृद्ध र झापाका वृद्धको आज बिहान २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार दमको पूरानो समस्या भएकी संक्रमित वृद्धाको इलामको चुलाचुली–६ की हुन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंगलबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो…