Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि युरोपियन युनियनको डेलिगेसन प्रमुख नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपियन युनियनको नवनियुक्त डेलिगेसन प्रमुख डिप्रेजलाई स्वागत गर्दै उनको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका छन् । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार…