Live on
Your Voice, Your Power
नवलपुर- दुई वर्षअघि चैत ८ गते 'बुटवल-नारायणघाट सडक खण्ड विस्तार'को काम प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट शिलान्यास गरेका थिए । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति गर्न प्रधानमन्त्री ओलीले शिलान्यास गरेको यो सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिए पनि ठेकेदार कम्पनी ‘चाइना स्ट्रेट इन्जिनियरिङ कर्पोरेशन’ ले बेलाबेलामा अनेक कारण देखाएर ढिलासुस्ती गरिरहेको छ…