Live on
Your Voice, Your Power
काठमाडौँ – सरकारले कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रियस्तरका सरकारी संस्थालाई पनि कोरोनाविरुद्धको खोप ल्याउन दिने भएको छ । औषधि व्यवस्था विभागले अब कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थालाई खोप ल्याउन दिने निर्णय गरेको बताएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै विभागले औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ बमोजिम नेपाल सरकारलाई दातृराष्ट्र, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था…