समाचार « Khabarhub

जल पर्यटनमा आश्रित मजदुरलाई १० दिने रोजगारी

मुग्लिन- जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिएको छ । कोभिड-१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारको कामसहित रोजगार प्रदान गरिएको हो । ७ देखि १०…