Live on
Your Voice, Your Power
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त छन्। काष्ठकलाका सामग्री बनाउने कार्य उनले तालिम लिएर सिकेका होइनन् । मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिकेका छन्। आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उनी संलग्न भए। गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग…