Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापासँग नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेइसोलोव न्यान्तीले शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा भएको भेटवार्ता राष्ट्र संघमा नेपाली सेनाको सहभागितालगायत विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो भेटवार्ताले नेपाली सेना र राष्ट्र सङ्घबीचको सम्बन्ध सुमधुर एवं प्रगाढ तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको…