Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ पुगेको छ। यस्तै सोही अवधीसम्म थप ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४…