Live on
Your Voice, Your Power
डोटी- डोटीमा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिए पनि प्रशासनले नियमन नगर्दा उपभोक्ता ठगिएका छन् । दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको…