समाचार « Khabarhub

पतिङ्गर सोहरेर इन्धन र अतिरिक्त आर्जनको जोहो

महोत्तरी– वसन्त ऋतुअघि नयाँ पालुवा फेर्न वन क्षेत्रका रुखले झारेका पुराना पात महोत्तरीका गरीब महिलाका लागि घरको इन्धनको आवश्यकता र अतिरिक्त आम्दानीको जोहो बनेको छ । जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वनक्षेत्रमा टाढाटाढाका गरीब महिला पतिङ्गर बटुल्न व्यस्त देखिन्छन् । पतिङ्गर सोहोर्नेको आवागमनले अहिले वनक्षेत्रमा चहलपहल निकै बढेको छ । वन…