समाचार « Khabarhub

विज्ञहरु भन्छन् : कोरोनाले थलिएको अर्थतन्त्र ‘कोभिसिल्ड’पछि नयाँ गतिमा

काठमाडौँ – कोरोना महामारीका कारण थलिएको नेपालको अर्थतन्त्र कोरोना विरुद्धको भ्याक्सिन (कोभिसिल्ड) सार्वजनिक प्रयोगमा आएसँगै अर्थतन्त्रले नयाँ गति लिएको विज्ञहरुले टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित 'कोरोनाले थलाएको व्यापार-व्यवसाय र कोभिसिल्डपछी जुर्मुराएको अर्थतन्त्र' विषयक अन्तरक्रियामा विज्ञहरुले यस्तो टिप्पणी गरेका हुन् । साना तथा मझौला व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन फेडेरेसन अफ नेप्लिज स्टार्ट अप्स…