Live on
Your Voice, Your Power
काठमाडौँ- आज १११औँ अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको…