Live on
Your Voice, Your Power
चितवन- पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि एक हप्ताका लागि दिउँसो बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म दिउँसो साढे चार घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ…