समाचार « Khabarhub

यी हुन् मन्त्रीपरिषद्ले गरेका ३२ निर्णय

काठमाडौं– सरकारले अरुण ३ जलविद्युत परियोजनाको विकास सम्झौता संशोधन गर्ने निर्णय गरेको छ । फागुन ११ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै भारतस्थित प्रतिरक्षा विश्वविद्यालय संस्थासम्बन्धी संरचनाहरूको अध्ययन भ्रमणमा सहभागी हुन राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष बालानन्द शर्माको नेतृत्वको टोलीलाई सरकारले स्वीकृत दिएको छ । सरकारका प्रवक्ता एवम्…