समाचार « Khabarhub

ओली समूहमा फर्किइन् सांसद ज्ञवाली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू ओली समूहमा रहेको जनाएकी छिन् । उनले आफू नेकपा दाहाल–नेपाल पक्षमा नरहेको घोषणा गर्दै ओली समूहमै रहेको बताएकी हुन् । संसद विघटनपछि ओली विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उनी यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानमा समेत लागेकी थिइन् । अहिले आफू…