समाचार « Khabarhub

नेपाल भाषाका शिक्षकलाई चैत १५ भित्र विद्यालय पठाउने महानगरको तयारी

काठमाडौँ– महानगरपालिकाले आफ्नो मातहतका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन गत माघ २८ मा १७२ शिक्षकको माग गरेकोमा ५१६ जनाको दरखास्त परेको काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जनाएको छ । दरखास्त दिएकालाई आगामी १६ गतेदेखि १९ गतेसम्म प्रवेश वितरण गर्ने र फागुण २१ गतेबाट प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा विभागका अधिकृत मोतिराज खनालले बताए ।…