समाचार Archives | Page 7206 of 8546 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार नाघ्यो

भारत- भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२ हजार ३९४ पुगेको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १२ हजार २१४ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा ६०…