Live on
Your Voice, Your Power
काठमाडौं– यही साउन १३ गते सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगन र सञ्चालनको विवादपछि बन्द भएको अध्यक्ष द्वयको संवाद आइतबार चालु भएको छ । पार्टी महासचिव विष्णु पौडेलको सक्रियतामा प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी भनिएका द्वितीय अध्यक्ष प्रचण्डबीच बालुवाटारमा झण्डै साढे तीन घण्टा छलफल भयो । आजको…