समाचार Archives | Page 7225 of 8419 | Khabarhub Khabarhub

कतारबाट १०६ नेपालीलाई डिपोर्ट

दोहा- कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका १०६ जना नेपालीलाई कतारले डिपोर्ट (फिर्ता) गरेको छ । डिपोर्ट गरिएका १०६ सहित अन्य विभिन्न समस्यामा परेका नेपाली श्रमिकसहित २४६ जनालाई कतार एयरलाइन्सले नेपाल पुर्‍याएको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिए । विभिन्न समयमा कानून उल्लघंन गरेको अभियोगमा…