Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालय मोरङमा नेकपा (एकीकृत समाजवादी) रोजेको सनाखत गरेका छन् । १० जना सांसदहरुले सनाखत गरिसकेको निर्वाचन कार्यलय स्रोतले जनाएको छ । निर्वाचन आयोगले यही भदौ…