समाचार Archives | Page 7234 of 8264 | Khabarhub Khabarhub

बाजीमा लुडो खेल्ने ७ जना प्रहरीको फन्दामा

काठमाडौं – के तपाईं साथीभाइसँग बसेर लुडो खेल्दै हुनुहुन्छ ? यति त्यसो हो भने सावधान ! लुडो खेल्दै गरेको भेटेमा तपाईंलाई प्रहरीले पक्राउ गर्न सक्छ । अहिले प्रहरीले लुडो खेल्नेलाई पक्राउ गर्न थालेको छ । आइतबार मात्र महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौंको सुनारगाउँबाट बाजीमा लुडो खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । वृत्तका…