Live on
Your Voice, Your Power
काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीले बुझेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आयोगका अध्यक्ष कार्कीसहितले उक्त प्रतिवेदन सोमबार प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएका हुन् । उक्त प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्ने…