समाचार « Khabarhub

भारतमा २४ घण्टामा १०९ संक्रमितको मृत्यु,  ११ हजार ७९५ जनामा संक्रमण

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ९४९ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ७९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै…