समाचार « Khabarhub

नेकपा दाहाल–नेपाल समूहले घोषणा गर्‍यो चौथो चरणको आन्दोलन (भिडियोसहित)

काठमाडौँ– नेकपाको प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ। आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै चौथो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो। जसअन्तर्गत काठमाडौँमा मानव साङ्लो बनाउनेदेखि विभिन्न सिर्जनात्मक विरोधका कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर…