समाचार « Khabarhub

माधव समूहको पार्टीले संसदीय दलमा २० प्रतिशत पुर्‍याउन सकेन

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको अगुवाइमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा बुधबार सनाखत भएको छ । अध्यादेशमार्फत संसदीय दल वा केन्द्रीय संघीय संसदको संसदीय दलमा कम्तिमा २० प्रतिशत सदस्यले दल विभाजन गर्न सकिने व्यवस्था गरिएपछि माधव समूहले एमाले विभाजन गर्दै नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा भदौ २ मा…