समाचार « Khabarhub

नेपालीको पहिचानका लागि ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ : रूक्माङ्गद कटवाल

काठमाडौँ– पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवालले  नेपाल र नेपालीको पहिचान तथा स्वाभिमानको लागि 'हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान' शुभारम्भ भएको बताएका छन् । व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गर्दै समाजमा सुप्त रहेका स्वाभिमान उकास्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ भएको उनले बताएका हुन् । ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा आयोजित उद्घाटन कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक कटवालले…