समाचार Archives | Page 7278 of 8528 | Khabarhub Khabarhub

रोनाल्डोको गोलमा इटालियन सिरी ‘ए’ मा युभेन्टसको विजयी सुरूवात

एजेन्सी–  इटालियन सिरी 'ए' मा साविक विजेता युभेन्टसले विजयी सुरूवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्टसले विजयी सुरुवात गरेको हो । यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेका छन् । आफ्नो प्रशिक्षणमा पिर्लोले पहिलो सफलता हात पारेका हुन् । एलिएन्ज एरिना टुरिनमा आइतबार राति…