समाचार « Khabarhub

जग्गा अधिग्रहणको स्वामित्वबारे ‘एमसीए-नेपाल विकास समिति’को प्रष्टोक्ति

काठमाडौँ– एमसीए–नेपाल विकास समितिले अनुदान अन्तर्गत खरिद गरिएका कुनै पनि चल वा अचल सम्पत्ति दातृ निकाय एमसीसीको नाममा नरहने र सम्झौता अनुरूप राख्न नमिल्ने प्रष्ट पारेको छ । आइतबार विज्ञप्ति जारी गर्दै समितले नुवाकोट, बेलकोटगढी–७ रातमाटे सब–स्टेसनमा गरिएको जग्गा अधिग्रहणको स्वामित्व र सञ्चार माध्यममा आएका समाचारका विषयमा भ्रममा नपर्न अनुरोध गरेको हो । उसले तथ्यहीन…