Live on
Your Voice, Your Power
बाँके– नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत गुर्भाकोट नगरपालिका-४, सहारेका ५८ वर्षीय कैदीको आज बिहान ६.२५ बजे मृत्यु भएको हो। सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएका उनमा यही भदौ २१ गते कोरोना पुष्टि भएपछि २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालले उपचारारत उनमा…