समाचार Archives | Page 7301 of 8506 | Khabarhub Khabarhub

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणबाट जोगिन डा. पाण्डेले दिए यस्ता सुझाव

तीन हप्तादेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बुधबार रातिदेखि खुकुलो हुने भएपछि जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले 'बल' नागरिकका हातमा दिएको र अब आफैँ सुरक्षित हुनुपर्ने बताएका छन्। निषेधाज्ञा खुकुलो बनाउने निर्णयलाई स्वागत गर्दै जनस्वास्थ्य विज्ञ डा. पाण्डेले सरकारको यो निर्णय नागरिकको पक्षमा भएपनि कोरोना संक्रमण घटेको भनेर कसैले बुझ्न नहुने बताए। ‘निषेधाज्ञा खुलेसँगै संक्रमणको…