Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो दुई वर्षको कार्यकाल सफल रहेको दाबी गरेका छन् । दुई वर्षको कार्यकाल पूरा भइ तेस्रो वर्ष प्रवेश गरेको अवसरमा बुधबार आयोजित सञ्चारकर्मीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई कार्यान्वयन वर्षको रुपमा र आगामी वर्षलाई सङ्गठन सुदृढीकरण र दिगोपनाको वर्षको रुपमा अगाडि बढाएको उल्लेख गरे । शान्ति सुरक्षा,…