समाचार Archives | Page 7326 of 8536 | Khabarhub Khabarhub

बाहुनडाँगीलाई केन्द्र बनाएर ५ म्याग्नीच्यूडको भूकम्प

झापा- झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भुकम्प गएको छ । बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लामा महसुस गरिएको थियो । भूकम्पले कुनै क्षति भए नभएको सूचना आएको छैन । यसअघि आजै बिहान ताप्लेजुङलाई केन्द्र…