समाचार « Khabarhub

३ हजार १२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २३…