समाचार « Khabarhub

सरकारले गर्‍यो होटलहरूको वर्गीकरण, यस्तो छ स्टार होटल बन्ने मापदण्ड

काठमाडौँ- सरकारले होटलहरूको वर्गीकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पथ पदर्शक नियमावली २०३८ को व्यवस्था बमोजिम होटलहरूको वर्गीकरण गरेको हो । पछिल्लो वर्गीकरणमा होटल, रिसोर्ट, पर्यटन ईन, पर्यटन लज, मोटेल तथा बेड एण्ड ब्रेकफाष्ट(बी एण्ड बी) र मापदण्ड हेरफेर गरिएको छ । नयाँ मापदण्डअनुसार होटलले दिने…