Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७० हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४७ लाख ५ हजार ८८९ पुगेको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या…