समाचार « Khabarhub

कोरोनाको तेस्रो लहरसँग जुध्ने रणनीति बनाउन सरकारलाई निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सम्भावित कोरोनाको तेस्रो महामारीसँग लड्न आवश्यक तयारीमा लाग्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले सम्भावित कोरोनाको तेस्रो महामारीको तयारीसहित छिटो भन्दा छिटो परिणामदायी रणनीति बनाउन सरकारलाई निर्देशन दिएको हो । आवश्यक भौतिक संरचना र उपकरण, खोप लगाएका व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति…