Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलवारदेखि आगामी बिहीवारसम्म बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमवार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस लिमिटेडलाई राजस्व संकलनका लागि तीन दिनसम्म शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन…