समाचार Archives | Page 7351 of 8546 | Khabarhub Khabarhub

नेसन्स लिगमा रसियाको लगातार दोस्रो जित

एजेन्सी– यूईएफए नेसन्स लिग फुटबल प्रतियोगितामा रसियाले  लगतार दोस्रो जित निकालेको छ । आइतबार रातिको खेलमा घरेलु टोली हंगेरीलाई ३–२ गोल अन्तरले हराउँदै रसियाले लगातार दोस्रो जित निकालेको हो । रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे । घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् ।…