समाचार Archives | Page 7355 of 8266 | Khabarhub Khabarhub

शिक्षाविद् अंगुरबाबा जोशीको निधन

काठमाडौं– शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८९ वर्षको उमेरमा निधन भएको हो। जोशीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। छातीमा समस्या भएपछि जोशीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो। जोशीको आज दिउँसो मृत्य भएको  पारिवारिक स्रोतले जानकारी दिएको छ । काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालको पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार…