समाचार Archives | Page 7356 of 8386 | Khabarhub Khabarhub

आज काठमाडौंका ८ सहित थपिए १३० संक्रमित, ७५ डिस्चार्ज (विवरणसहित)

काठमाडौं- नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ । जसमध्ये प्रदेश…