समाचार « Khabarhub

मलेशियाबाट नेपाल एयरलाइन्सको जहाजले ल्यायो एकैपटक २४ नेपालीको शव

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका नेपाली श्रमिकसहित एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।…